दफा ७१९
मुद्दासँग सम्बन्धित अन्य विषय पनि नेपालको अदालतबाट समाधान हुन सक्नेः

विदेशी संलग्न भई मुख्य विवादको समाधान गर्ने अधिकार क्षेत्र अन्तर्गत नेपालको अदालतमा चलेको कुनै मुद्दामात्यससँगसम्बन्धित अन्य विषयको समेत समाधान गर्नु पर्ने देखिएमा अदालतले त्यस्तो विषयमा समेत आफनो अधिकार क्षेत्र ग्रहणगरीसमाधान गर्न सक्नेछ ।